कार्यक्रम बारे संक्षिप्त जानकारी
कार्यक्रमको नाम : पूर्वाञ्चलमा के कहाँ
प्रसारण समय : सोमवार बेलुकी ९:०० बजेदेखि ९:३० बजे सम्म
पुन: प्रसारण : मंगलवार दिउसो २:०० बजेदेखि २:३० बजे सम्म
कार्यक्रम अवधि : आधा घण्टा
कार्यक्रममा प्रस्तुत गरिने विषय वस्तुहरु :
कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायको संक्षिप्त परिचय
कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका उपलब्धी तथा आकर्षणका बारेमा जानकारी
सरोकारवाला, सञ्चालक, कर्मचारी, उपभोत्तmाका बिचार
कार्यक्रमको मुख्य उद्देश्य : कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका बारेमा आम दर्शकलाई जानकारी गराई यसको वृद्धी तथा प्रवर्धन गर्नु ।
लक्षित वर्ग : केवल तथा टेरिस्टेरियलका माध्यमबाट पूर्वाञ्चलका १६ वटै जिल्लाका पाँच लाख भन्दा बढी मिश्रित दर्शक साथै इन्टरनेटको माध्यमबाट विश्वभरका दर्शक ।
Contact:
New Golden Gate National Academy


