Jul 10, 2012

“पूर्वाञ्चलमा के कहाँ” The Green View Restaurant



कार्यक्रम बारे संक्षिप्त जानकारी

कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायको संक्षिप्त परिचय
कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका उपलब्धी तथा आकर्षणका बारेमा जानकारी
सरोकारवाला, सञ्चालक, कर्मचारी, उपभोत्तmाका बिचार
कार्यक्रमको मुख्य उद्देश्य : कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका बारेमा आम दर्शकलाई जानकारी गराई यसको वृद्धी तथा प्रवर्धन गर्नु ।
लक्षित वर्ग : केवल तथा टेरिस्टेरियलका माध्यमबाट पूर्वाञ्चलका १६ वटै जिल्लाका पाँच लाख भन्दा बढी मिश्रित दर्शक साथै इन्टरनेटको माध्यमबाट विश्वभरका दर्शक ।

This Program : The Green View Restaurant




नव बर्षको  अबसर पारी २०६९ साल बैशाख २ गते देखी सेबा पुर्याइराखेको The Green View Restaurant  नाम झै हरियाली वाताबरणमा अवस्थित छ ।

करिब ४ कठ्ठा भन्दा बढी क्षेत्रफलमा फैलिएको शुन्दर, शान्त अनि पारिबारिक बाताबरण भएको यस रेष्टुरेन्ट दुवागढी ३ झापामा पर्दछ ।

अर्थात चारआली चोकबाट करिब एक किलो मिटर दक्षिण लागे पछि पुगिने यस रेष्टुरेन्टमा आकर्षक र सुबिधा सम्पन्न कटेजहरुले पारिबारीक बाताबरण तयार गर्दछ


बिभिन्न पार्टीहरुका लागी राम्रो ब्यबस्था मिलाइएको यस रेष्टुरेन्टको ब्यबस्थित अनि प्रयाप्त पार्किङ्ग सुबिधाले  जो सुकै लाई तनाब मुक्त गराएको छ


नजीकै  रहेको शुन्दर बनको दृश्यालोकन गर्न सकिने यस रेष्टुरेन्टमा खानपिनका लागी सुबिधा सम्पन्न  एयर कन्डिसनर हल र सहयोगी स्टाफ अनि स्तरिय व्यवस्थापनले जो सुकैलाई आनन्दित तुल्याएको छ ।


स्थापनाको छोटो समयमै धैरे ग्राहकहरु लाई आकर्षण गर्न सफल यस रेष्टुरेन्टले चाहे बृद बृदा हुन या केटाकेटी जो सुकैलाई पनि एक पटक आए पछि पुन पटक पटक आउन बाध्य तुल्याएको छ यहाको प्रोफेसनल हातहरुका परिकारले /





कार्यक्रमको नाम : पूर्वाञ्चलमा के कहाँ
प्रसारण समय : सोमवार बेलुकी ९:०० बजेदेखि ९:३० बजे सम्म
पुन: प्रसारण : मंगलवार दिउसो २:०० बजेदेखि २:३० बजे सम्म
कार्यक्रम अवधि : आधा घण्टा

Subscribe via email

Enter your email address:

 

Rodhi Digital Copyright 2013 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com