Showing posts with label Documentry. Show all posts
Showing posts with label Documentry. Show all posts

Jul 18, 2012

Hanuman Central "Purwanchal Ma Ke Kanha"




कार्यक्रम बारे संक्षिप्त जानकारी
कार्यक्रमको नाम : पूर्वाञ्चलमा के कहाँ
प्रसारण समय : सोमवार बेलुकी ९:०० बजेदेखि ९:३० बजे सम्म
पुन: प्रसारण : मंगलवार दिउसो २:०० बजेदेखि २:३० बजे सम्म
कार्यक्रम अवधि : आधा घण्टा

कार्यक्रममा प्रस्तुत गरिने विषय वस्तुहरु :
कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायको संक्षिप्त परिचय
कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका उपलब्धी तथा आकर्षणका बारेमा जानकारी
सरोकारवाला, सञ्चालक, कर्मचारी, उपभोत्तmाका बिचार
कार्यक्रमको मुख्य उद्देश्य : कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका बारेमा आम दर्शकलाई जानकारी गराई यसको वृद्धी तथा प्रवर्धन गर्नु ।
लक्षित वर्ग : केवल तथा टेरिस्टेरियलका माध्यमबाट पूर्वाञ्चलका १६ वटै जिल्लाका पाँच लाख भन्दा बढी मिश्रित दर्शक साथै इन्टरनेटको माध्यमबाट विश्वभरका दर्शक ।






















सम्बन्धित विशेषज्ञ र ब्यबस्थापकहरुको  करिब ५ बर्षको अथक मेहनत र परिश्रम पछि स्थापना भई नव बर्षको अवसर पारी २०६८ साल बैशाख १ गते देखी सर्बसाधरणका लागी खुल्ला गरीएको अथवा ब्यापार सुरु गरेको हनुमान सेन्टरल ,विर्तामोडको मुटु मुक्ती चौकमा अवस्थित छ । काठमान्डौ बाहिरको  सबै भन्दा ठूलो सपिङ्ग सेन्टरलको रुपमा स्थापित भएको यस हनुमान सेन्टरल आज विर्तमोड अथवा झापाको मात्र नभएर पूवाञ्चलकै गौरबको रुपमा परिचित हुन पुगेको छ ।

 २६ हजार स्क्वायर फुटमा फैलिएको यस सपिंङ्ग सेन्टरलले १० कठ्ठा जमिन ओगटेको छ । एउटै छाना मुनी ३०० भन्दा बढी कोठाहरु भएको यस सोपिङ्ग सेन्टरल भुकम्प  प्रतिरोधात्मक क्षमता भएको भवन हुनुका साथै विल्डिङ्गका हरेक भागमा सि सि टि भी ,अनि फायर विग्रेडको व्यवस्थाले यस भित्र जो कोहीले आई सुरक्षित भएको महसुस गर्दछन ।

 २४ आवर्स तालिम प्राप्त सेक्यूरिटीको सेवाले अझ यसका ब्यबसायीहरु दंग देखिन्छन । दक्ष र अनुभवी व्यवस्थापकहरुको अथक परिश्रम,मेहनत अनि लगनशिलताका बाबजुत संभव भएको यस सपिंग सेन्टरल आज पूर्वको आकर्षण ब्यपारीक केन्द्र मात्र भएको छैन नयाँ नेपाल निर्माणमा एउटा ठूलो योगदान पनि पुगेको छ ।
दिर्घकालिर्न सोच बोकी स्थापना गरीएको ६ फ्लोर यस हनुमान सेन्टरलमा पूर्ण रुपमा सञ्चालनमा आउनु अगाबै अहिले उपल्बध भई रहेका सेवाहरु पनि निक्कै सफा गुणस्तरिय , समय सापेक्ष र सान्र्दभिक रहेका छन । यस भवन भित्र रहेका बिभिन्न वित्तिय संस्थाका कार्यलयहरु विभिन्न ब्रान्डेड सामानहरुका पसलहरु इलोक्ट्रोनिक्स सोपहरु , अनि आधुनिक शैलुन ,विभिन्न एजुकेशन अनि हस्पिटलका कन्सलटेन्सी, ज्वेलरी सोप, बेकरी अनि आइसक्रिम पार्लर आदिले गुणस्तरिय सेवा उपल्बध गराईरहेका छन । प्रसस्त पाकिङ्ग सुविधा समपन्न यस सपिङ्ग सेन्टरको गा्रउण्ड फोलरमा रहेको किनमेल डिर्पाटमेन्ट स्टोरले जो कोहीलाई आकर्षित गरिरहेको छ भने थर्ड फ्लोरमा सञ्चालनको तयारीमा रहेको मिनी मार्टले अझ  आकर्षण बढाउने पक्का छ ।

 थर्ड फ्लोरमा रहेको अर्को आकर्षण फुड कोर्ट  अथवा खानपिनले बाहिरबाट  आएका ग्राहक साथै भवन भित्रकै ब्यावसायीहरुलाई गुणस्तरिय सेवा पुर्याइरहेको छ । अझ यसका पेमेन्टका लागी कार्ड सिस्टमले तपाईलाई एउटा नयाँ अनुभव गराउदछ । एकै ठाउमा पेमेन्ट गर्न सकिने अनि बिभिन्न अलग अलग काउन्टरहरुबाट सम्बन्धित खानाका अनुभवी हातहरुबाट सम्बन्धित खानाका अनुभवी हातहरुबाट बनेका परिकारहरुको मुखै रसाउने स्वादको मज्जा को त यहा बखाननै गर्न सकिन्नै ।

शुद्ध, सफा ,शुन्दर अनि मधुर संगीतमा रम्दै स्वच्छ कलरले बाताबरणमा खानपिनका मज्जा अलग्गै छ । अझ पूर्वका महिलाहरुले एउटा गतिलो फिटनेस सेन्टरको अभाब महसुस गरिरहेको बेला हनुमान सेन्टरलले आफ्नो फोरत फ्लोरमा अत्याधुनिक सुबिधा सम्पन्न लेडिज फटनेश सेन्टर सन्तुलनको सञ्चालन गरी दिनाले महिलाहरुका लागी स्वस्थ रहन अनि आकर्षक र सुहाउदो शरीर बनाउन बरदाननै सावित भएको छ । यति धेरै फिटनेशका उपकरणहरु सहितको सुविधा सम्पन्न लेडिज फिटनेश सेन्टर पूवाञ्चलको मात्र नभएर नेपालकै एक मात्र हुन सक्छ ।

 झट्ट हेर्दा एउटा भव्य ,शुन्दर विदेशी महल जस्तो देखीने र सर्वसाधरणको पहुच भन्दा टाढा जस्तो लाग्ने यस हनुमान सेन्टरल वास्तबमा त्यसो नभएर सर्वसाधरणलाईनै लक्षित गरी परम्परागत सपिङ्गबाट कमसल समानको खरिद गरी ठगिरहेको अवस्था अनि पुन समानको खरिद का लागी पनी बिभिन्न ठाँउमा भौतारी रहनु पर्ने समस्यालाई निराकरण गर्न साथै समयको बचत अनि सपिङ्ग को बास्तविक मज्जा लिदै केटा केटी देखी वृद्धवृद्धा सम्मलाई रमाउने बातावरण तयार गरेर किनमेल र खानपिन दुवै मज्जाको संगम हो हनुमान सेन्टरल ।

यसरी किनमेलका लागी होस या खानपिन अथवा घुमघाम पूर्वाञ्चलका जनता का लागी हनुमान सेन्टरल सहि गन्तव्य बन्न पुगेको छ ।

Jul 10, 2012

“पूर्वाञ्चलमा के कहाँ” The Green View Restaurant



कार्यक्रम बारे संक्षिप्त जानकारी

कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायको संक्षिप्त परिचय
कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका उपलब्धी तथा आकर्षणका बारेमा जानकारी
सरोकारवाला, सञ्चालक, कर्मचारी, उपभोत्तmाका बिचार
कार्यक्रमको मुख्य उद्देश्य : कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका बारेमा आम दर्शकलाई जानकारी गराई यसको वृद्धी तथा प्रवर्धन गर्नु ।
लक्षित वर्ग : केवल तथा टेरिस्टेरियलका माध्यमबाट पूर्वाञ्चलका १६ वटै जिल्लाका पाँच लाख भन्दा बढी मिश्रित दर्शक साथै इन्टरनेटको माध्यमबाट विश्वभरका दर्शक ।

This Program : The Green View Restaurant




नव बर्षको  अबसर पारी २०६९ साल बैशाख २ गते देखी सेबा पुर्याइराखेको The Green View Restaurant  नाम झै हरियाली वाताबरणमा अवस्थित छ ।

करिब ४ कठ्ठा भन्दा बढी क्षेत्रफलमा फैलिएको शुन्दर, शान्त अनि पारिबारिक बाताबरण भएको यस रेष्टुरेन्ट दुवागढी ३ झापामा पर्दछ ।

अर्थात चारआली चोकबाट करिब एक किलो मिटर दक्षिण लागे पछि पुगिने यस रेष्टुरेन्टमा आकर्षक र सुबिधा सम्पन्न कटेजहरुले पारिबारीक बाताबरण तयार गर्दछ


बिभिन्न पार्टीहरुका लागी राम्रो ब्यबस्था मिलाइएको यस रेष्टुरेन्टको ब्यबस्थित अनि प्रयाप्त पार्किङ्ग सुबिधाले  जो सुकै लाई तनाब मुक्त गराएको छ


नजीकै  रहेको शुन्दर बनको दृश्यालोकन गर्न सकिने यस रेष्टुरेन्टमा खानपिनका लागी सुबिधा सम्पन्न  एयर कन्डिसनर हल र सहयोगी स्टाफ अनि स्तरिय व्यवस्थापनले जो सुकैलाई आनन्दित तुल्याएको छ ।


स्थापनाको छोटो समयमै धैरे ग्राहकहरु लाई आकर्षण गर्न सफल यस रेष्टुरेन्टले चाहे बृद बृदा हुन या केटाकेटी जो सुकैलाई पनि एक पटक आए पछि पुन पटक पटक आउन बाध्य तुल्याएको छ यहाको प्रोफेसनल हातहरुका परिकारले /





कार्यक्रमको नाम : पूर्वाञ्चलमा के कहाँ
प्रसारण समय : सोमवार बेलुकी ९:०० बजेदेखि ९:३० बजे सम्म
पुन: प्रसारण : मंगलवार दिउसो २:०० बजेदेखि २:३० बजे सम्म
कार्यक्रम अवधि : आधा घण्टा

Jun 28, 2012

Purwanchal Ma Ke kaha



कार्यक्रम बारे संक्षिप्त जानकारी
कार्यक्रमको नाम : पूर्वाञ्चलमा के कहाँ
प्रसारण समय : सोमवार बेलुकी ९:०० बजेदेखि ९:३० बजे सम्म
पुन: प्रसारण : मंगलवार दिउसो २:०० बजेदेखि २:३० बजे सम्म
कार्यक्रम अवधि : आधा घण्टा
कार्यक्रममा प्रस्तुत गरिने विषय वस्तुहरु :

कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायको संक्षिप्त परिचय
कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका उपलब्धी तथा आकर्षणका बारेमा जानकारी
सरोकारवाला, सञ्चालक, कर्मचारी, उपभोत्तmाका बिचार
कार्यक्रमको मुख्य उद्देश्य : कला, संस्कृति, पर्यटकीय स्थल, धार्मिक स्थल, भौगोलिक विशेषता, उद्योग--धन्दा, ब्यापार--ब्यवसायका बारेमा आम दर्शकलाई जानकारी गराई यसको वृद्धी तथा प्रवर्धन गर्नु ।
लक्षित वर्ग : केवल तथा टेरिस्टेरियलका माध्यमबाट पूर्वाञ्चलका १६ वटै जिल्लाका पाँच लाख भन्दा बढी मिश्रित दर्शक साथै इन्टरनेटको माध्यमबाट विश्वभरका दर्शक ।


Contact:
New Golden Gate National Academy
facebook
gmail
youtube

Subscribe via email

Enter your email address:

 

Rodhi Digital Copyright 2013 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com